परेली फिल्मस् प्रा.लीको प्रस्तुतिमा “कति रातहरु” बोलको गीत सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

ज्योति प्रकाशको लय तथा स्वर रहेको उक्त गीतमा चन्द्र भट्टचनले शब्द सृजना गरेका छन भने अडियो भिडियो निर्माण साथै बजार व्यवस्थापन परेली फिल्मस् प्रा.लीको रहेकोे छ ।

पुस्तक रेग्मी , रन्जु भुजेल र भिम मगरको उत्कृष्ट अभिनय रहेको भिडियोलाई सन्तोष पिठाकोटी मगरले छायांकन गरेका छन भने मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया