काठमाण्सडौ असार १७ – हारा फिल्मस् प्रा. लि.को प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “क्यार्नी होला” बजारमा आएको छ। यस गीतमा दिपक पान्डेको स्वर रहेको छ भने बादल घिमिरेको शब्द, संगीत रहेको छ ।

चर्चित मोडल एबम् निर्देशक शिवन पोखरेलको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन, अर्जुन पोखरेलको भि.एफ.एक्स. तथा रंग संयोजन रहेको छ।

उक्त गीतको भिडियोमा अप्सना थापा, सन्दीप न्यौपाने, युबिन ढुंगाना, नविन श्रीसको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । सोही गीतको भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया