प्रतिक्षा स्पन्दन , काठमान्डाँै
चर्चित गायक भागिरथ चलाउने र गायिका भावना अर्यालको स्वरमा मा “एउटै धर्ती” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । जिवनका हजारौँ सपनाहरु बुनेका प्रेमिल जोडीहरुको भावनालाई गीतमा ब्यक्त गरिएको छ ।कुमार परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

दिपक गिरीको छायांकन , राजेश कुमारको सम्पादन , निर्देशन गौतम शेर्पाको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सुरज , ज्योती र दिरासको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया