राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि निकै लामो सयमा यता क्रियासिल हिम सम्झौता डिजिटल प्रालिले भर्खरै मात्र एक आधुनिक गीत सार्बजनिक गरेको छ । उक्त गीत शिब कश्यापको शब्द तथा शिबराज गौतमको संगीतमा “पत्थरकि देवी” बोलको रहेको छ ।

कारणबस आफ्नी प्रेमिका बाट टाढा रहनु परेको कथामा एक युवाको छट्पटि समाबेश गरिएको गीतमा प्रताप दाशको सुमधुर स्वर सुन्न सकिन्छ । “पत्थरकि देवी” बोलको गीतको म्युजिक भिडियोमा दिनेश बस्नेत, पार्वती महतो र श्रेया गौतमको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिबराज गौतमले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन नेत्र गुरुङ्गले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया