आर पोखरेल , काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका कविता थापाको आवाजमा मौलिक तिज ”माइतीमा जाउँ कसरी जाउँ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
मौलिक रुपमा तयार पारिएको गीतमा ग्रामिण परिवेश सुहाउदो तरिकाले प्रस्तुत गरिएको छ । कविता थापाको शब्द तथा लय सिर्जना तथा वि वि अनुरागीको एरेन्ज गीतमा रहेको छ । रेशम दलामीको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन तथा गोविन्द श्रेष्ठको नृत्य निर्देशनमा भिडियो तयार गरिएको छ । ”माइतीमा जाउँ कसरी जाउँ ” गीतको भिडियोमा अञ्जली अधिकारी र अर्जुनको अभिनय रहेको छ ।

”माइतीमा जाउँ कसरी जाउँ ”
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया