आर पोखरेल, काठमान्डाँै ।
बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम “को पहिलो भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखनर निर्देशन निमार्ण गरिएकाचे चलचित्रलाई कला राइको प्रस्तुती रहेको छ । स्व बिजु बज्रको अन्तिम संगीत रहेको नित्याशिवाको स्वर रहेको तिमले बैमानी रिलिज गरिएको छ।

सुशील डागी र नरेस ऐर को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरम मा राजन महर्जन ,बिमला गिरि,अन्जना,श्रेष्ठ ,सुदिप यादव,धनराज सुब्बा आदिको अभिनय रहेको छ । मङ्सिर १३ गते अल नेपाल् रिलिज हुदैछ .

तपाईको प्रतिक्रिया