काठमान्डौ भाद्र ४ – हाल देश रबिमय भएको छ । पत्रकार शालिग्राम पुडासैनीको रहस्यमय मृत्यु पछि रबी लामीछानेलाई प्रहरीले हिरासतमा राखेको छ । हिरासतमा राखेपछि लाखौ जनता सडकमा उत्रिएर नाराबाजी गर्दै रबीलाई समर्थन गरेका छन् । सोही क्रममा पत्रकार रबी लामीछानेलाई समर्थन जनाउदै सञ्चारकर्मी राजकुमार रायमाझीको गीत “कस्ले रच्यो अचम्मको जाल” नामक गीत बजारमा आएको छ ।

यस गीतमा राजकुमार रायमाझीको स्वर, शब्द, संगीत रहेको छ भने लक्षु प्रकाश मल्लको गीत संयोजन रहेको रहेको छ । चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा प्रकाश बराईली “अभिब्यक्ती” को छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतकोे भिडियोमा होम धिताल, राजकुमार रायमाझी, सुर्य पुर्वछाने र भिम कुसारीको अभिनय हेर्न पाईन्छ । यस गीतलाई धिताल फिल्मस् प्रा.लि. ले बजार ब्यवस्थापन गरेको छ । कस्तो छ त गीत हेर्नुहोला भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया