Sunday, 23rd February 2020
23 February 2020

सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)

रोशन पोखरेल , काठमान्डाँै ।
गायिका सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ गीत सार्वजनिक भएको छ ।

डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्।

‘मेरो प्यारा’ गीतको पुरा भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *