काठमाण्डौ भाद्र २८ – हिन्दुहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरलाई मध्य नजर गर्दै “अग्रजलाई सम्मान नव लाई प्रोत्साहन कला, गला, संस्कृती संरक्षणमा हाम्रो अभियान” भन्ने मुल नारा सहित सामना म्युजिक क्रियशन प्रा.लि. द्धारा आयोजित “नेशनल फेस्टिबल म्युजिक अवार्डको -२०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ ।

यस अवार्डमा दशै, तिहार, प्रदेशी गीतहरु समाबेश गरिएको छ । यस्तो दशै तिहार बिशेष सम्बन्धीको पहिलो अवार्ड हो । अन्य अवार्ड भन्दा पृथक तरिकाले यो अवार्डको सम्पन्न गर्ने तयारी रहेको कुरा आयोजक पक्षले बताएको छ । बिभिन्न बिधामा गरि जम्मा १८ वटा बिधाको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । यस अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक निम्ननुसार रहेको छ ।

१) सर्वोत्कृष्ट शब्द

१) डा. डि.आर उपाध्याय  – दशै तिहार आयो
२) रामचन्द्र ढकाल – कति म सम्झु
३) रमेश ढकाल – आमा
४) प्रसाद लामिछाने – पटुकी
५) अनिल खनाल – जय दुर्गामाता

२) सर्वोत्कृष्ट लय

१) सन्तोष श्रेष्ठ – दशै तिहार आयो
२) केशब सापकोटा – दशैँ तिहार संगै मनाउला
३) रामु खड्का –  रित्तो झोला
४) बिनोद बाबु के.सी – चोली
५) डेनी निरौला – आमा

३) सर्वोत्कृष्ट शब्द (नव प्रतिभा)
१) मधुकर थापा – परदेशीले भुल्यो
२) रामु बिरही – आमा
३) रेशम परियार – दैलाको दशैँ
४) ओम श्रेष्ठ – गरिबको दशैँ
५) सञ्जय पुन मगर – ए पियारी

४) सर्वोत्कृष्ट लय (नव प्रतिभा)
१) नबिन पुलामी मगर – परदेशी यो छोरा सम्झी
२) पुरुषोत्तम सत्याल – परदेशीले भुल्यो
३) प्रेम रावत – खाडी मुलुक
४) राजु बिरही दुःख – पिरलाई भुली
५) केबल श्रेष्ठ – अब त घर फर्क

५) सर्वोत्कृष्ट गायक
१) जय देबकोटा –  बचन
२) नेत्र भण्डारी – फेरी आयो दशै तिहार
३) ऋषी खड्का – जहाजै चढेर
४) म्याक्स नेपाल – म एक परदेशी
५) हरी बिमर्शी – अरबको लाउरे

६) सर्वोत्कृष्ट गायिका
१) देबी घर्ती – ए पियारी
२) पुर्णकला बि.सी – परदेशी मायालु
३) मुना थापा मगर – परदेशी यो छोरा सम्झी
४) जुना श्रीष मगर – आशुको ढिका
५) सम्झना भण्डारी –  बाबियो काटेर

७) सर्वोत्कृष्ट गायक (नव प्रतिभा)
१) रन्जित परियार – घरदेशै परदेशै
२) मानसिङ खड्का – प्रदेशीको पिडा
३) तेजु परियार – जय दुर्गामाता
४) रेशम परियार – म जन्मेको गाँउ
५) बिर्ख बिश्वकर्मा – तिमी रुदै

८) सर्वोत्कृष्ट गायिका (नव प्रतिभा)
१) अमृता लामिछाने – दशै आयो तिहार आयो
२) अमृता श्रीपाल – यसपाली त यस्तै भो
३) सरु बोहोरा – फेरी आयो दशैँ तिहार
४) लक्ष्मी तामाङ्ग – दशैँ आयो फेरी
५) सुशिला तामाङ्ग – परदेशीलाई के दशैँ के तिहार

९) सर्वोत्कृष्ट निर्देशक
१) कपिल लामा – रित्तो झोला
२) स्मृती तिमल्सिना – दशैमा आउ प्यारा
३) बिक्रम चौहान – कति म सम्झु
४) काजिस श्रेष्ठ – घेर्यो दशाले
५) सिर्जन बराल – परदेशी

१०) सर्वोत्कृष्ट निर्देशक (नव पतिभा)
१) बिनोद सुन्दास – परदेशीलाई के दशैँ के तिहार
२) सजिना लामिछाने – आशु झारी हेर्छु आकाशमा
३) सरोज खतिवडा – यो साल पनी आईन
४) निशान एस.के – परदेशी
५) केशब राज भट्ट – तिहार आयो

११) सर्वोत्कृष्ट मोडल पुरुष
१) दुर्गेश थापा – परदेशीकोे पर्खाइ
२) बुद्धबिर थापा –  ए पियारी नपरे है भर
३) ध्रुब हिमाली – दशै आयो तिहार आयो
४) आशिर प्रताप जगं – फाटेकै चोली
५) प्रेम खड्का – आयो फेरी दशैँ फर्केर

१२) सर्वोत्कृष्ट मोडल महिला
१) मञ्जिता के.सी – दशैँ तिहार
२) सारिका के.सी – परदेशीको दशैँ
३) टिका जैशी – आमा
४) उषा सुबेदी –  म छु परदेशमा
५) सिल्पा खड्का – दशैँ तिहार आयो

१३) सर्वोत्कृष्ट मोडल पुरुष (नव प्रतिभा)
१) ईच्छाराम परियार – कुरा बुझ सानु
२)नरेश एम.सी – आउछु आमा
३) देबराज आचार्य – जिन्दगी ले आज
४) रमेश हमाल ठकुरि – परदेशी
५) गणेश हमाल – घरको आगंनमा

१४) सर्वोत्कृष्ट मोडल महिला (नव प्रतिभा)
१) कल्पना घिमिरे – फर्कि आएनौ
२) समिक्षा बिष्ट – बिरानो त्यो गाँउमा
३) पद्मा जोशी – दशै आयो तिहार आयो
४) नेहा बुढाथोकी – परदेशी
५) प्रिती तामाङ्ग – आयो दशैँ गरिबलाई रुवाउन

१५) सर्वोत्कृष्ट छायांकार
१) दुर्गा पौडेल – दशैको सबैलाई शुभकामना
२) सुरेश श्रेष्ठ – ढल्यो होला पिङ्ग हाल्ने बर पनी
३) मुकेश हुमागाई – ए पियारी नपरे है भर
४) बासु बराल – परदेशी मायालुको खबर आएन
५) प्रकाश खड्का – परदेशी भाग २

१६) सर्वोत्कृष्ट सम्पादक
१) रबिन बि.क – परदेशी यो छोरा सम्झी नरोउ धर्केर
२) मिलन बि.क – परदेशी मायालुको खबर आएन
३) राजेश कुमार – परदेशी भाग २
४)  अभिनाश डि.सी – बचन
५) अमृत चापागाई – प्रदेशी

१७) सर्वोत्कृष्ट म्यूजिक कम्पनी
१) कामना डिजिटल प्रा.लि – दशैँ आयो तिहारै आयो
२) जनता डिजिटल प्रा.लि – प्रदेशी
३) रक्षा म्युजिक प्रा.लि – प्रदेशी मायालुको खबर आएन
४) हमाल म्युजिक प्रा.लि – अरबको लाउरे
५) सर्व सम्मान म्युजिक प्रा.लि – शाहुको ऋण

१८) सर्वोत्कृष्ट रेकर्डिङ्ग स्टुडियो
१) मारुनी डिजिटल रेकर्डिङ्ग स्टुडियो – ए पियारी नपरे है भर
२) मालश्री डिजिटल रेकर्डिङ्ग स्टुडियो –  रित्तो झोला
३) मार्मिक डिजिटल रेकर्डिङ्ग स्टुडियो – परदेशीलाई के दशैँ के तिहार
४) शिशिर डिजिटल रेकर्डिङ्ग स्टुडियो – आयो फेरी दशै र तिहार
५) पुनम डिजिटल रेकर्डिङ्ग स्टुडियो -खुशीयाली महलमा

तपाईको प्रतिक्रिया