काठमान्डाँै । मौलिक लोक गीतहरुको प्रतिस्पधी कार्यक्रम लोक स्टार का प्रतिस्पधी रामेछापका राम कुमार नेपालीले आफुलाई जिताउनका लागी आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेका छन । लोक गीत संगीतको क्षेत्रमा लामो समय देखी सक्रिय नेपाली ले नेपालको कला र सस्कृतिलाई विश्व समक्ष पुयाउनको लागी निरन्तर लागी परेका छन ।
ग्रमिण परिवेशमा जन्मेर पनी लोक दोहोरी गायनको क्षेत्रमा विशिष्ट खालको आफनो जादु पस्किएर आम दर्शक तथा स्रोताको मन जिती सकेका छन ।उनले स्टेज कार्यक्रममा जस्तो सुकै गीतलाई समेत न्याय दिन उनी सफल भएका छन । वास्तवमा उनले जति पनि लोक स्टारको मञ्चमा गाएकाछन ति सबै गीतलाई शत प्रतिशत न्याय दिएर प्रस्तुत गरेका छन । हरेक एपिसोडमा उनले प्रसंसा जर्ज बर्गहरुबाट मुक्तकण्ठले प्रसंसा गर्ने गरेका छन ।

उनलाई भोट गर्नका लागी तलको प्रतिक्रिया अपनाउनुहोस ।

तपाईको प्रतिक्रिया