काठमाडौँ ।नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्त र सन्तोष कटुवालको आवाजमा ” एक्लै पारेर” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष कटुवालको शब्द तथा अलिफ खानको संगीतमा युगल जोडीहरुको मनोभावहरु समेटिएको गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

सुरेश श्रेष्ठको छायाँकन ,उत्तम कुमार कार्कीको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ” एक्लै पारेर ” गीतको भिडियोमा अञ्जली अधिकारी र सन्तोष कटुबाल को अभिनय रहेको छ ।
” एक्लै पारेर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया