आर पोखरेल , काठमान्डाँै ।
पुर्वेली लोक गीतमा निकै रुचाइएकी गायिका सुनिता थेगिम , सुस्मिता राई र श्रेया राई र गायक हरु खगेन्द्र थिमी , एच वि दुम्हाङ राई प्रदिप लकन्द्री को आवाजमा सजिएको मौलिक लोक भाका ”लै लै गोठाले ठाडो भाका र देउसी सिमल बारुला “गीत गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

भोजपुरको उत्तरी पुर्बी भेग अरुण गाउपालिका र षडानन्द नगरपालिका ,अरुण उपत्यका वरिपरिका निकै लोक प्रिय भाकाको रुप्मा लै लै गोठाले ठाडो भाका र दोस्रो देउसी सिमल बारुला रहेको छ । मनोज राई र दुर्गा बान्तावाको छायाँकन ,मनोज राई अनि श्रृङ्गार अस्मिता राई र निर्देशन खगेन्द्र थामी (खुशी भाई) र दुर्गा बान्तावा ले गरेका छन ।

”लै लै गोठाले ठाडो भाका र देउसी सिमल बारुला “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया