बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको के भुल भयो प्रीयाको आज शुभ साइत गरिएको छ।

राजु पौड्याल ,गङा कुवर, तृष्णा खड्का ,राजन महर्जन केदार मल्ल आदिको अभिनय रह्ने यो मुभिमा नृत्य राजन महर्जन ,द्वन्द देव महर्जन सम्पादन बिश्वास भन्डारी को रह्ने छ भने संगीत ,पुरुषोत्तम न्यौपाने ,राजेन्द्र बजगाइ को रहने छ ,नित्याशिवा,पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगाइ को स्वर रह्ने के भुल भयो प्रीया पौष को अन्तिम साता बाट छायांकन मा जाने छ ।

तपाईको प्रतिक्रिया