काठमान्डाँै , माघ १
नेपाली लोक दोहोरी गीत संगीतको बजार जति फराकिलो बन्दैँ गएको छ । काठेभाकामा आएका नव सिर्जनाको महत्व दिन प्रतिदिन बढ्दो मात्रामा रहेको छ । मौलिक लोक सम्भयतालाई आम दर्शक तथा स्रोता माझँमा पुयाउदैँ आएका गायक राजु विरही र गायिका रजनी लामाको आवाजमा सजिएको ”हितको माया”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
मायालु मन भित्रका जोडीका भावनालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको मायामा फसेको र मायालुलाई भेटन मनमा निकै आनन्द भएको कुरा गीतमा गरिएको छ । राजु विरहीको शब्द तथा संगीत गीतमा रहेको छ । ”हितको माया”गीतमा जिवनका सुखद क्षणलाई समेटिएको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ”हितको माया”गीतको भिडियोमा राजु विरही र रिना थापाको अभिनय रहेको छ ।
”हितको माया”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=8gZylDWHubY&feature=youtu.be&fbclid=IwAR0jBEHZSDgEYURIHJra60_clwbUQSk7xTRm5evzzhOaPLH2I3s5TEkLkR8

तपाईको प्रतिक्रिया