काठमान्डाँै ।
सुगम नेपाली संगीतको क्षेत्रको निकै प्रखर आवाजमा रहेका गीत संगीतमा निकै आवाज दिएका लोक प्रिय गायकका रुपमा परिचित गायक हुन । राज सिक्देल । उनको जति गीत संगीत बजारमा रहेका छन । ती गीत हरुले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका छन ।

काठमान्डौमा आयोजना गरिएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रममा गायक राज सिक्देल द्धारा स्वरबद्ध ”भगवान कसम ” गीतबाट उनले सर्वोकृष्ट सुगम संगीत गायन पब्लीक च्वाईस अवार्ड हाँसिल गरेका छन ।

अवार्ड कार्यक्रममा सम्मानित हुर्दा आफुलाई नेपाली मौलिक तथा आधुनिक गीत संगीतको थप कार्यभार आफुमा आएको उहाँले बताउनुभयो ।

आफनो जिवनभरी गीत संगीतमा समर्पित गदैँ नेपालको गौरवलाई माथी सम्म पुयाउने कदममा आफु निरन्तर लागी पर्ने उहाँले बताउनुभयो । भगवान रुपी आफना दर्शक तथा स्रोता र शुभचिन्तकको न्यानो माया र आयोजकको साथबाट नै संगीतको यात्रामा थप अगाडी बढनको लागी हौसला र प्रेरणा मिलेको उनले बताए ।

तपाईको प्रतिक्रिया