काठमान्डाँै
नेपाली मौलिक लोक दोहोरी गीत संगीतको बजार खुम्चदैँ गइरहेको अवस्थामा हरि पल्लो मगरको प्रस्तुतीमा ”खोटाङ रोधी घर ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा गायिका सुष्मा राई र गायक हिमाल शर्माको सुमधुर आवाज रहेको छ ।

मौलिक लोकदोहोरी भाकालाई सरक्षण गदैँ नव कलाकारको लाई अगाडी बढाउनको लागी र पुराना सर्जकलाई सम्मान एवम आदर गर्ने खोटाङ्ग राधी घरको कामको बारेमा गीतमा चर्चा गरिएको छ । लब्ली तुलसीको शब्द तथा हिमाल शर्माको लय सिर्जना गीतमा रहेको छ । राजन मर्हजनको निर्देशन गीतमा रहेको छ । गीतको भिडियोमा कला राई , राजन मर्हजन शिमा राई , गोविन्द लामाको नृत्य रहेको छ ।

”खोटाङ रोधी घर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया