Monday, 17th February 2020
17 February 2020

सञ्चारकर्मी भोला अधिकारीको निर्देशनमा ”रुमाल फाटी गो ” भिडियो सहित ।

काठमान्डौँ ।
नेपाली लोक गीत संगीतमा पुर्वेली लोक गीतको आफनो किसिमको विशेषता रहेको छ । पुर्वी नेपालको जनजिविकाको चित्रण गदै गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाजमा रहेका ”रुमाल फाटी गो ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे लगायतका दर्जनौ सर्वोकृष्ट गीत हरुमा निर्देशन तथा अभिनय गरेका निर्देशक तथा सञ्चारकर्मी भोला अधिकारीको निर्देशन सार्वजनिक गीतमा रहेको छ । ”रुमाल फाटी गो ” गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा भोला अधिकारी , विनिता , बद्रि , सर्वज्ञान , गुञ्जन , वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ ।

”रुमाल फाटी गो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *