काठमाडौँ- नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका झरना थापाकी छोरी हुन सुहाना थापा । निकै क्युटि सुहाना चलचित्र ‘ए मेरो हजुर’ ३ बाट फिल्मी क्षेत्रमा पाइला टेक्न सफल भएकी हुन् । झरनाको निमार्ण रहेको फिल्म ‘ए मेरो हजुर’ ३ मा सुहानले अभिनय गरेकी छिन् ।

थापाको त्यो अभिनयलाई दर्शले अत्याधिक मन पराएका छन् । ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी सुहाना थापा अहिले ए मेरो हजुर ४’ को छायांकनका क्रममा पोखरामा छिन् । केही समय अगाडी आफ्नो डेब्यू फिल्म प्रदर्शनीका लागि युरोप गएकी सुहाना युरोप पुगेपछि निकै बोल्ड भएकी छिन् ।

उनले आफ्ना बोल्ड अबतारका तस्विरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । थापा यि तस्विरमा निकै हट देखिएकी छिन् । ‘ए मेरो हजुर ४’मा पनि लोकप्रिय अभिनेता अनमोल केसीसँग नै उनले अभिनय गरिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया