काठमान्डाँै , चैत्र ७
नेपाली लोक दोहोरी गीत संगीतमा निकै रुचाइएका गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा रहेको ”तिमं्रो नजरले ”गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका युवा युवती विचको माया र प्रेमलाई डान्सिङ विटमा गीत निमार्ण गरिएको छ । आफनी मायालुको आखाँ र ओठको लालीले निकै सताउने कुरा गीतमा गायकले गरेका छन । भरत खड्काको शब्द तथा नविन विरहीको संगीत सयोजन गीतमा रहेको छ । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको छायाँकन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”तिमं्रो नजरले ” गीतको भिडियोमा आरुषी मगर र नविन विरही श्रेष्ठको फिचरिङ गीतको भिडियोमा रहेको छ ।

”तिमं्रो नजरले ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया