काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री पैममा रहेको खुलेको छ । उनी चर्चित अभिनेता सबिन श्रेष्ठ प्रेममा रहेकी छिन् । यी दुवैले केहि समयदेखि आफ्नो प्रेम सम्बन्ध लुकाउदै आएका थिए । तर पछिल्लो समय भने उनीहरुले आफुहरु प्रेममा रहेको खुलेको छ । उनीहरुले आफुहरु प्रेममा रहेको देखाउन थालेका छन् ।

आफुहरु प्रेममा रहेको बारे हालै अभिनेत्री अनु शाहले सामाजिक संजाल मार्फत जानकारी गराएकी छिन् । उनले सामाजिक संजालमार्फत सबिनसँगको भिडियो कलको तस्विर शेयर गर्दै आफुहरुको प्रेमभएको संकेत गराएकी हुन् । पछिल्लो समय कोरोना रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण घरमै रहेकी अनुले सबिनसँगको प्रेम बाहिर ल्याएकी हुन् ।

तपाईको प्रतिक्रिया