शंकर अधिकारी घायलको गीत/ संगीत रहेको ऐचो दिए पैचो दिए बोलको गीतको लिरिकल भिडियो नित्याशिवाको युटुव च्यानल बाट रिलिज भएको छ। प्रह्लाद तिमिल्सिना र नित्याशिवा को आवाज रहेको उक्त गीतमा मायालु भावका रमाइलो पल हरु बुनिएकोछ

तपाईको प्रतिक्रिया