काठमाडौं – कुनै समय बलिउडमा निकै चचाएमा आउने अभिनेत्री हुन् दिव्या भारती । १६ बर्षको उमेरमा फिल्मी करियर शुरु गरेकी दिव्याले धेरै फिल्ममा अभिनय गरेकी थिइन् । सामाजिक सञ्जालमा सक्रिय रहने उनका धेरै फ्यान थिए । फेब्रुअरी २५, १९७४ मुम्बईमा जन्मेकी दिव्या बलिउडकै सफल नायिकामा गनिने गर्थिन् । तर उनको सन् १९९३ मा निधन भयो ।
उनको एक भवनबाट खसेर निधन भएको थियो । त्यससमय उनको निधनले बलिउड शोकमय बनेको थियो । निधन भएपछि भने उनको फिल्म शतरंज रिलिज भएको थियो । उक्त फिल्म दिव्याको निधन भएको ९ महिना पछि रिलिज भएको थियो । दिव्याले आफुले खेलेको फिल्म शतरंज हेर्न पाइनन् ।