काठमान्डौँ ।

विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।यस वर्ष दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ । कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने गरिने छैन ।

नेपाली कलाकारिताको विकाशको लागी आफनो अभिब्यक्तिलाई आम दर्शक तथा स्रोता माझमा सत्य , तथ्य र समाजको परिवर्तनका लागी दिन रात को प्रबाह नगरि आफनो कर्ममा खटिने सञ्चार कर्मी प्रति हृदय देखी नै सम्मान गायिका धनकुमारी थापा सरुले गरेकी छन ।

आफनो विभिन्न सिर्जना मार्फत आबाजको जादुमय स्वर प्रस्तुत गदैँ सर्बाधिक चर्चाको शिखरमा रहेकी गायिका सरुले सञ्चारकर्मी विनाको कलाकारिता को कल्पना सम्म गर्न नसकिने उनले बताईन ।

समाजको बास्तविक भोगाई , र सञ्चारकर्मीले विसम परिवेशमा पर्नी सुचना प्रबाहमा पुयाएको योगदानलाई कसैले पनी भुल्न नहुने बताएकी छन ।

तपाईको प्रतिक्रिया