काठमाडौं : मेलिना राई र श्रीकृष्ण बम मल्लको स्वरमा नयाँ गीत ’बर पिपलु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायत्री थापाको शव्द र श्रीकृष्ण बम मल्लकै संगीत रहेको छ ।

गीतको भिडियोमा सक्किगोनीका सागर लम्साल बले र १३ वर्षीय याँग्सु श्रेष्ठको अभिनय गरेको छ । क्रान्ति केसीले निर्देशन गरेको यस भिडियोलाई शिब दर्शन फिल्मस प्रालिले बजारमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया