Sunday, 31st May 2020
31 May 2020

सरकारको विरुद्धमा निक्लियो यस्तो गीत हेर्नुहोस ।

काठमान्डाँै ।

बर्तमान नेपालको बास्तबिक कथा बस्तुमा रहेर धेरै गीत गाउने गायक रामु विरही र सञ्जय परियारको नयाँ गीत सार्वजनीक भएको छ ।

लुटेरा बोलको उक्त गीत गायक एच डि टेलिभिजनको आधिकारीक यूटूब च्यानल मार्फत भिडियो सहित सार्बजनीक गरिएको हो । गितले सार्वजनिक भएको एक रातमै उत्कृष्ट प्रतिक्रिया सहित हजारौ दर्शक बनाउन सफल भएको छ । गितले देशको विकृति विरुद्ध खरो झापड हानेको छ ।

देशमा चलिरहेको घुसपिस , र बर्तमान सरकारले देखाएको रबैया शैलीको बकालत गरिएको छ उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्। रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

हेनुृहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *