महाशय ज्यू….
यो टाइम
मृत्यू कुरेर नबस्ने को होला
सर्बत्र चोक गल्ली बाटोमा सुनिन्छ\\#
आउँछ ट्प्प टिपेर बैकुण्ठ लैजान्छ
यदि म रोगी भए भने
कदाचित अप्रत्याशित मृत्यु भयो भने
टोल ,छिमेकले गाली गर्ला
जवाफ मूखैभरि दिनुहोला

सुरक्षा न दिलाउनु दोष तपाईको हो
महाशय ज्यू ।

म आफैं
रोग पर्खेर बसिरहेका छु
नागरिकले के गर्न सक्छ
कहाँ सुनाई हुन्छ र?
बाटो हेर्छ
चोक हेर्छ,गल्ली हेर्छ
आफैं असुरक्षित फिल गर्छ
जन प्रतिनिधिलाई भन्दा
घरमै सुतेको समाचार सुनिन्छ
पुलिसलाई खबर गर
शीतलमा बसिरहेको बताउँछन्
सारा बस्ती गाउँ ,शहर शील हुँदा
यताको गाउँ खुल्ला छ
महाशय ज्यू ।

विश्वले हारिरहेको छ
सजिलै जित्ने सपना
अझै हामीसग छ
कोही मर्दैन,केही हुँदैन
नेपालीहरु बलियो छौँ
बकम्फुसे कुरालाई
चौबीस घन्टा न बित्दै
मृत्यु रोजीकी सुत्केरी
नैनापुरको यूवकको
रहस्यमय अवसानले
हाम्रो कमजोर सोछ
हावामा उडाइदिएको छ
बाढी आउँछ तयारी रहनु भनेझै
मानसिक तयारीमा बसेका छौं
महाशय ज्यू!

तरकारी किन्नु पर्यो
पानी खानै पर्यो
रासन लिनै पर्यो
खै सुरक्षा कहाँ देखिन्छ
सबैलाई चेतना कहाँ छ

सेनिटाईजर सबैको घरमा छैन
साबन किन्ने पैसा कता खोज्नु
ऋणदाता कतै पाउदैन
खानको लागि खुट्टा
तान्नु सिवाय अरु उपाय
सक्किए
महाशय ज्यू !
क्वारेन्टाइन कहाँ छन्
देश ,विदेशबाट आएका मान्छे
टोल ,छिमेक खुले आम घुम्छ्न
गर्व छ मैले रोग लिएको छैन
ढोग छन् ,हात मिलाउछ्न
कसैले भन्दैन
सुरक्षा गर र गरुँ
गाउँमा नराम्रो भैइन्छ
बरु छिमेकी नि लुकाउन
लागि पर्छ्न
अनुगमन खै त?
सरकारको अनुभूति खै
महाशय ज्यू?
बाच्नेहरुको लागि बिहानी उदाउला
यदि म मरेर स्वर्ग पुगे भने
म र मेरो परिवारको लागि
सधैं रात परिरहनेछ
नखाएर भोकै बस्नु पर्ने छ
रुदै काल कुर्नु पर्ने छ
यसको जिम्मेवारी को त?
महाशय ज्यू !!!

” स्वर्ग ” रोशन वली

महाशय ज्यू….
यो टाइम
मृत्यू कुरेर नबस्ने को होला
सर्बत्र चोक गल्ली बाटोमा सुनिन्छ\\#
आउँछ ट्प्प टिपेर बैकुण्ठ लैजान्छ
यदि म रोगी भए भने
कदाचित अप्रत्याशित मृत्यु भयो भने
टोल ,छिमेकले गाली गर्ला
जवाफ मूखैभरि दिनुहोला

सुरक्षा न दिलाउनु दोष तपाईको हो
महाशय ज्यू ।

म आफैं
रोग पर्खेर बसिरहेका छु
नागरिकले के गर्न सक्छ
कहाँ सुनाई हुन्छ र?
बाटो हेर्छ
चोक हेर्छ,गल्ली हेर्छ
आफैं असुरक्षित फिल गर्छ
जन प्रतिनिधिलाई भन्दा
घरमै सुतेको समाचार सुनिन्छ
पुलिसलाई खबर गर
शीतलमा बसिरहेको बताउँछन्
सारा बस्ती गाउँ ,शहर शील हुँदा
यताको गाउँ खुल्ला छ
महाशय ज्यू ।

विश्वले हारिरहेको छ
सजिलै जित्ने सपना
अझै हामीसग छ
कोही मर्दैन,केही हुँदैन
नेपालीहरु बलियो छौँ
बकम्फुसे कुरालाई
चौबीस घन्टा न बित्दै
मृत्यु रोजीकी सुत्केरी
नैनापुरको यूवकको
रहस्यमय अवसानले
हाम्रो कमजोर सोछ
हावामा उडाइदिएको छ
बाढी आउँछ तयारी रहनु भनेझै
मानसिक तयारीमा बसेका छौं
महाशय ज्यू!

तरकारी किन्नु पर्यो
पानी खानै पर्यो
रासन लिनै पर्यो
खै सुरक्षा कहाँ देखिन्छ
सबैलाई चेतना कहाँ छ

सेनिटाईजर सबैको घरमा छैन
साबन किन्ने पैसा कता खोज्नु
ऋणदाता कतै पाउदैन
खानको लागि खुट्टा
तान्नु सिवाय अरु उपाय
सक्किए
महाशय ज्यू !
क्वारेन्टाइन कहाँ छन्
देश ,विदेशबाट आएका मान्छे
टोल ,छिमेक खुले आम घुम्छ्न
गर्व छ मैले रोग लिएको छैन
ढोग छन् ,हात मिलाउछ्न
कसैले भन्दैन
सुरक्षा गर र गरुँ
गाउँमा नराम्रो भैइन्छ
बरु छिमेकी नि लुकाउन
लागि पर्छ्न
अनुगमन खै त?
सरकारको अनुभूति खै
महाशय ज्यू?
बाच्नेहरुको लागि बिहानी उदाउला
यदि म मरेर स्वर्ग पुगे भने
म र मेरो परिवारको लागि
सधैं रात परिरहनेछ
नखाएर भोकै बस्नु पर्ने छ
रुदै काल कुर्नु पर्ने छ
यसको जिम्मेवारी को त?
महाशय ज्यू !!!

hlo

” स्वर्ग ” रोशन वली

महाशय ज्यू….
यो टाइम
मृत्यू कुरेर नबस्ने को होला
सर्बत्र चोक गल्ली बाटोमा सुनिन्छ\\#
आउँछ ट्प्प टिपेर बैकुण्ठ लैजान्छ
यदि म रोगी भए भने
कदाचित अप्रत्याशित मृत्यु भयो भने
टोल ,छिमेकले गाली गर्ला
जवाफ मूखैभरि दिनुहोला

सुरक्षा न दिलाउनु दोष तपाईको हो
महाशय ज्यू ।

म आफैं
रोग पर्खेर बसिरहेका छु
नागरिकले के गर्न सक्छ
कहाँ सुनाई हुन्छ र?
बाटो हेर्छ
चोक हेर्छ,गल्ली हेर्छ
आफैं असुरक्षित फिल गर्छ
जन प्रतिनिधिलाई भन्दा
घरमै सुतेको समाचार सुनिन्छ
पुलिसलाई खबर गर
शीतलमा बसिरहेको बताउँछन्
सारा बस्ती गाउँ ,शहर शील हुँदा
यताको गाउँ खुल्ला छ
महाशय ज्यू ।

विश्वले हारिरहेको छ
सजिलै जित्ने सपना
अझै हामीसग छ
कोही मर्दैन,केही हुँदैन
नेपालीहरु बलियो छौँ
बकम्फुसे कुरालाई
चौबीस घन्टा न बित्दै
मृत्यु रोजीकी सुत्केरी
नैनापुरको यूवकको
रहस्यमय अवसानले
हाम्रो कमजोर सोछ
हावामा उडाइदिएको छ
बाढी आउँछ तयारी रहनु भनेझै
मानसिक तयारीमा बसेका छौं
महाशय ज्यू!

तरकारी किन्नु पर्यो
पानी खानै पर्यो
रासन लिनै पर्यो
खै सुरक्षा कहाँ देखिन्छ
सबैलाई चेतना कहाँ छ

सेनिटाईजर सबैको घरमा छैन
साबन किन्ने पैसा कता खोज्नु
ऋणदाता कतै पाउदैन
खानको लागि खुट्टा
तान्नु सिवाय अरु उपाय
सक्किए
महाशय ज्यू !
क्वारेन्टाइन कहाँ छन्
देश ,विदेशबाट आएका मान्छे
टोल ,छिमेक खुले आम घुम्छ्न
गर्व छ मैले रोग लिएको छैन
ढोग छन् ,हात मिलाउछ्न
कसैले भन्दैन
सुरक्षा गर र गरुँ
गाउँमा नराम्रो भैइन्छ
बरु छिमेकी नि लुकाउन
लागि पर्छ्न
अनुगमन खै त?
सरकारको अनुभूति खै
महाशय ज्यू?
बाच्नेहरुको लागि बिहानी उदाउला
यदि म मरेर स्वर्ग पुगे भने
म र मेरो परिवारको लागि
सधैं रात परिरहनेछ
नखाएर भोकै बस्नु पर्ने छ
रुदै काल कुर्नु पर्ने छ
यसको जिम्मेवारी को त?
महाशय ज्यू !!!

तपाईको प्रतिक्रिया