बलिउड सुन्दरी उर्वशी रौटेलाले लकडाउनका बीच आफुले अनलाईन डान्स कक्षा संचालन गरेर कमाएको पाँच करोड रुपैयाँ कोरोना कोषमा दिएपछि उनको सर्वत्र चर्चा चल्यो । बलिउडमा हेट स्टोरी ४, ग्रेट ग्राण्ड मस्ती, सनम रे, पागलपन्थी जस्ता चलचित्रमा अभिनय गरेकी उनको सुन्दरता चर्चा हुने गर्छ ।

तपाईको प्रतिक्रिया