काठमाडौ – विश्वभरी नै फैलिएको कोरोनाको कारणले सबै तिर ठप्प भएको छ । अझै भन्ने हो भने गरिखाने वर्गको लागि झन आपत्त परेको छ । चैत्र ११ देखि गरिएको लगडाउनले झन जनजिबन गाह्रो बनाएको छ ।

अझै भन्नेहो भने अनेक सपना बोकेर काठमाडौ अध्यनको लागि पुगेका विधार्थिलाई झन जटिल समस्य उत्पन्न गरेको छ । एका तिर लकडाउन भने अर्को तिर खान पनि धौ धौ भएको छ भने साथै घरबेटीले समेत झन समस्या थपेका छन ।

यसै सन्दर्भमा मनिषा पोखरेलले त्यही कथा बस्तुलाई समेटेर एक भिडियो सार्वजनिक गरेकी छन । सो भिडियो मनिषा पोखरेलको अफिसियल युटुब च्यानलमा राखिएको छ ।

काठमाडौ रहदा विद्यार्थीहरुमा परेका अनेक समस्यलाई यो भिडियोमा चित्रण गरेकी छन । राजेश कुमारले सम्पादन गरेको यो भिडियोलाई मतिलाल पोखरेलले छायांकन गरेका छन ।

हेर्नुहोस
https://www.youtube.com/watch?v=VX2RTnytMLw&feature=emb_title

तपाईको प्रतिक्रिया