काठमान्डाँै ।
बाल्यकालमा नै बुवा गुमाउनुपर्दाको पिडा सहेर पनी नेपाली सागितीक आकाशमा राम्रो सम्भावना भएकी मोडल हुन रुपा थापा अधिकारी जिवनमा जस्तो सुकै पिडा भएर पनी रंगीन दुनियाँमा नाम कमाउन सफल रुपा थापा अधिकारी हाल ६ वटा स्कुलमा नृत्य सिकाउदै आफ्नो कलारकलाकारिता लाई निरन्तरता दिदै आइरहेकी छन ।

गायिका जमुना आचार्यको प्रेरण र सहयोगको कारण ले पनी कलाकारिताको क्षेत्रमा आउनको लागी थप र्हौषला मिलेको उनले बताइन । सधै फरक खाल को काम गर्न रुचाउने रुपाले यो टप्पा गीतलाई फरक ढंगले प्रस्तुत गरेकी छिन जस्मा रुपा थापा कै निर्देशन अनि मोडेलिङ छ भने उनलाइ कमल खनाल ले भिडियो मा साथ दिएको देख्न सकिन्छ दिनेश मुस्कान को सम्पादन रहेको गीतलाई प्रतीक बहादुर श्रेष्ठले छायांकन गरेका हुन भने जमुना आचार्य को लयरशब्द मा जमुना कै स्वोर तथा गोकर्ण राना मगर को मिठो स्वोर मा गीत सुन्न सकिन्छ

एक कान्छा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया