सदावहार नायिका करिश्मा मानन्धरले महामारीको अवस्थामा आफैसँग व्यस्त हुनु राम्रो भएको बताएकी छिन् । विश्वभर कोरोनाले आक्रान्त भएको अवस्थामा नेपाल र भारतबीचमा सीमा विवाद चलिरहेकोे छ । देशमा अहिले भइरहेका विषयहरुलाई लक्षित गर्दै करिश्माले आफैसँग व्यस्त हुनु ठिक हो भन्दै टिप्पणी गरेकी छिन् । सीमा विवादमा कलाकारहरु एकाएक विवादमा तानिरहेका समयमा करिश्माले भने यसबाट पन्छदै फेसबुकमा लेखेकी छिन्, ‘अहिलेको अवस्थामा आफैसँग ब्यस्त हुनु अझै राम्रो । ’

तपाईको प्रतिक्रिया