गायिका मेलिना राईले कोरोना भाइरसको कारण सिर्जित समस्यालाई ध्यानमा राख्दै सहयोग गरेकी छन् । उनले संगीतकार संघ नेपालको कल्याणकारी कोषमा र एक लाख सहयोग गरेकी हुन् ।

सामाजिक संजालमा पोष्ट गर्दै संघले उक्त विषयको जानकारी प्रदान गरेको हो । संघले सहयोगका लागि राईलाई धन्यवाद ज्ञापन गरेको छ।

तपाईको प्रतिक्रिया