बिश्वभरी महामारीको रुपमा फैलिएर लाखौं ब्यक्तिहरुको ज्यान लिईसकेको कोरोना भाईरस (कोभिड –१९) ले अमेरिकामा पनि यो समाचार तयार गर्दा सम्म १,६४३,२४६ जनालाई संक्रमण गरिसकेको छन भने ९७,७२० जनाले ज्यान गुमाइसकेका छन् ।


विश्वभरबाटा ५,४०६,३८९ संक्रमण भईसकेको छन् भने ३४५,०३७ जनाले ज्यान गुमाइसकेका छन्। यस्तो विषण महामारीमा देश- तथा बिदेशमा रहनुहुने सम्पूर्ण संक्रमीत उद्धार तथा राहत वितरण नेपालीहरूको निम्ति आपतकालीन कोष निर्णय पारित

नेपालीहरका लागि प्रवाशी नेपालीको नौलो अभियान, ‘हामी नेपाली ग्लोबल अन्ता राष्ट्रीय संस्थाको नेतृत्वमा विश्वभरबाट हामी नेपाली राष्ट्रीय समीतिले सम्बन्धित देशहरुमा कोभिड-१९ टास्क-फ़ोर्स प्रक्रिया समेत तीब्रारुपामा सुरु भैसकेको टेक वाइवा लामाले जानकारी दिनु भाएको हो। यस संस्थाका विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गाँसेर सहयोग र सहकार्य अगाडि बढाउन भन्दै हामी नेपाली ग्लोवल नामक संगठनले आपतकालिन राहात कोष खडा गरेको छ।
विश्वभर कोरोना संक्रमित भएका नेपालीहरुलाई सहयोग गर्नका लागि हामी नेपाली ग्लोवल संस्थाले अन्तराष्टिय संयोजक टेक वाइवा लामाको नेतृत्वमा टाक्स फोर्स आपतकालिन राहात कोष खडा गरेको हाे।
संस्थाका अध्यक्ष अमृत लामाको अध्यक्षता एवं प्रथम उपाध्यक्ष नबरज केसी लगायत संसारभरबाट सहभागी सदस्यहरुको पूर्ण बैठकले अन्तराष्टिय संयोजक टेक वाइवा लामाको नेतृत्वमा आपतकालिन राहात कोष निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
उक्त अनलाईन बैठकमा विश्वभरबाट ६२ जना सदस्यहरु सहभागी थिए

केन्द्रीय आफ़िस अमेरिका । हामी नेपाली ग्लोबलले विश्वभर रहेका कोभिड १९ प्रभावित नेपालीहरुको सहयोगका लागि (आपतकालीन कोष ईमरजेन्सी फ़ाउण्ड) कोभिड -१९, तथा सहयोग समिती बिभिन्ना देशहरूको राष्ट्रीय समीतिहरूले अग्र-पांतिमा काम गरीरहेको जानकारी टेक वाईवा लामाले दिनु भयो । यस परिस्थितीलाई मध्येनजर गर्दै विश्वभर रहेका नेपालीहरुलाई आईपर्ना सक्ने समस्याहरुप्रति लक्षित गर्दै हामी नेपाली ग्लोबलले आपतकालिन कन्फरेन्स बैठक मार्फत भाएको थियो |उक्त बैठकमा अध्यक्ष अमृत लामाको अध्यक्षता एवं प्रथम उपाध्यक्ष नबरज के.सी लगाएत संसारभरबाटा सबैले सर्व सम्मत स्वीकार गर्दै समिति बाट ६२ सदस्यीय भएको सर्व सम्मत निर्णय पारित राहात कोष घोषणा

तपशिल:-

१, टेक वाईवा लामा
संयोजक अन्तर्राष्ट्रीय समीति

उपस्थित:- अन्तर्राष्ट्रीय संयोजक सदस्यहरु
——————————————
२, अमृत लामा
३, नवराज के.सी
४. चिरञ्जीवी गौतम.
५. इन्दिरा तृपठी
६ बिन्दू सापकोटा निरौला
७, मीन खड़का
८, अनु खड़का
९, अर्जुन खड़का
१०, भुवन पौडेल
११, पादमलाल महर्जन
१२, रमेश MK पौडेल
१३, राजा घिमिरे
१४, निकेश सीग़देल

मलेसिया बाट संयोजक सदस्यहरु
————————
१५, प्रकाश वाईवा
१६, बिजय दोङ
१७, जगत दोङ
१८, लानम तामाङ्ग
१९, फुर्बा दोर्जे मोक्तान तामाङ्ग
२०, बिश्वो राई
२१, पसंङ लामा
२२, रेशमा राई

नेपाल बाट संयोजक सदस्यहरु:-
—————————
२३, बिमल कुमार खड़का
२४, गंगा राज शर्मा पौडेल
२५, उमा तामाङ्ग के. सि
२६, मन्धिर तिमिलसिना
२७, अन्जना शाह
२८, नारायण श्रेष्ठ
२९, आशीष तामाङ्ग
३०,मनीष चौधरी
३१,इन्दिरा जोशी

जर्मनी बाट संयोजक सदस्यहरु:-
——————-
३२, निनम्मा राई
३३, किरण सिग्देल
३४, राणा बहादुर साउद
३५, विजया मोक्तान
३६, राणा बहादुर सौउद

पोल्याण्ड बाट संयोजक सदस्यहरु
————————
३७,,राम लक्षुमन श्रेस्ठा
३८,, पिश श्रेस्ठा

बेल्लजियम बाट संयोजक सदस्यहरु
———————-
३९, विवेक बस्याल

दक्षिण कोरियाबाट संयोजक सदस्यहरु :-
————————
४०, अम्बिका पार्क
४१, आदर्श के. सि
४२, ओमलल ओली
४३, बिचारि शेर्पा
४४, बलराम राई
४५, अवधेश राज चौरसिया
४६, किशोर कोईरला
४७, देउजालाल दोङ
४८, बिन्ज़ु खड़का
४९, भीमसेन थापा
५०, दीपेन्द्र कुमार
५१, गोविन्द मगर
५२, लोकेन्द्र चन्द
५३, मनु राई
५४, राजू लामा
५५, राम खड़का
५६, रणजिता डि. सि
५७, रन्ज़ु पौडयल
५८, सबीना कार्की
५९, सन्तोष खड़का
६०, जीवन थापा छेत्रि
६१, सुमन खालिंङ

जापान बाट संयोजक सदस्य
——————————
६२, अरुण कुमार श्रेस्ठा

निर्णयहरु :-
——————————-
निर्णय नं. २

हामी नेपाली ग्लोबल ईमरजेन्सी फ़ाउण्ड) २०१८ को विधान बमोजिम “सरकारले चालेको हरेक देशहरुको कदमहरूलाई सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई उक्त नियम पालना गर्न आह्वान गर्दै हामी नेपाली ग्लोबल अन्त- रास्ट्रिय संस्थाको विधान परिच्छेद २ संस्थाको उद्देश्य अन्तरगत दफा ७.५ अनुसार दैवीप्रकोप तथा आकस्मिक घटना पिडितलाई सहयोग गर्नु पर्ने भएको हुदा उक्त विधान अनुसार विभिन्न देशका शाखा कार्यलयका संयोजक सदस्य साथीहरुले कोरोना संक्रमण पुष्टि भएक‍ो जानकारी पाएमा सहयोग गर्ने भनि हामी नेपाली ग्लोबल आपतकालीन कोष संचालन कार्यविधि-२०२० को अन्तर्राष्ट्रीय कार्य समिति दफा को अधिनमा रहि अन्तर्राष्ट्रीय राष्ट्रीय संरक्षक समितिको आज बसेको बैठकले फण्ड संचालनका लागि अप्रिल २६ तारिख २०२० देखी यो महामारीको अन्त्य नभए सम्मको निम्ति श्री संस्थापक अध्यक्ष श्री अमृत लामा ज्युले (उपाध्यक्ष ) टेक वाईवा लामा ज्युलाई Coordinator फण्ड संचालन समितिको “संयोजक” मा आजको मितिले सर्व बैठकले सर्व सम्मत मनोनित गरियो ।

हामी नेपाली राष्ट्रीय समीति मलेसिय
—————————-
संयोजक -जगत सं तामाङ
#संयोजक सदस्य हरु:-
१.प्रकाश वाईबा
२. पसाङ लामा
३.फुर्बा दोर्जे मोक्तान तामाङ
४.नुर प्रसाद तिमिल्सिना
५.जीवन ग्लान
६.मिलन लामा
७.लनाम तामाङ
८.दिनेश थिङ तामाङ
९.निर्मल लामा
१० नोर्बु तामाङ
११. मनिष स्याङ्तान
१२.भाबनाथ दाहाल
१३.सुरेन अले
१४. उपेन राई
१५.सन्चा तामाङ
१६. कमल गिरी
१७.गणेश पौडेल
१८. रोहित लामा
१९.बिमला राई
२०संगीता लामा
२१प्रकाश पोखरेल
२२.सम्झना तामाङ
२३. मदन कुमार खड्का
२४.देव कुमार तामाङ
२५.राज कुमार तामाङ
२६.चमेली तामाङ
२७.कुमार तिम्ल्सिना
२८.पुष्पराज बोहरा
२९. सोनम मोक्तान
३०.राम काजी तामाङ
३१.माया तामाङ
३२बिजय दोङ
३३.अरिसा तामाङ
३४.छेवाङ पख्रीन
३५.भाक्ता बि .सि
३६.अतित मोक्तान

हामी नेपाली राष्ट्रीय समीति जर्मनी
——————————-
१, संयोजक: रण बहादुर साउद
२,उप-संयोजक: कृष्ण प्रसाद गौतम

संयोजक सदस्य हरु:-
——————-
३,निनाम्मा राई
४,राधा सिग्देल ( किरण)
५, शंकर डाँगी
६, करूणा तुलाधर राई
७, महेन्द्र कोईराला
८, सुष्मा नेपाल कोईराला
९, हेङ्खामा राई
१०, राजन जोशी
११, मदन दाहाल
१२, रबिन्द्र कार्की

हामी नेपाली राष्ट्रीय समीति दक्षिण कोरिया
—————————

उपस्थितहरू
कार्यसमिति
————-
१, संयोजक:- अम्बिका डि.सी.पार्क
संयोजक सदस्यहरु
——————-
२, विचारी शेर्पा
३, भवानी घिमिरे
४अवदेशराज चौरासीया
५,ओमलाल ओली
६.राज लोप्चन तामाङ
७,बलराम राई (बलु)
८, जीवन थापा
९, मनु राई
१०, गोविन्द मगर
११, देउजालाल दोङ तामाङ
१२, सुमन खालिङ राई.
१३, नवीन क्षेत्री
१४, सन्तोष खड्का
१५, लोकेन्द्र चन्द
१६, रन्जु पौडेल
१७, नारायण बिष्ट
१८, सविना कार्की
१९, बिन्जु खड्का
२०,दिपक स्याङ्जाली
२१,दिपेन्द्र देवकोटा
२२, राम खड्का
२३, रन्जु रिमाल

संस्थापक सदस्य
——————
१, किशोर कोईराला
२, दिपेन्द्र कुमार शेर्पा

हामी नेपाली राष्ट्रीय समीति नेपल
————————

१, संयोजक: उमा तामाङ्ग के. सि.
२, उप-संयोजक: मनीष चौधरी.

संयोजक सदस्यहरु
———————-
३, बलराम पाण्डे
४, गोविन्द राई
५, जुना पछाई
६, सन्जीव सहा
७,किरण मोक्तान
८मनोज कुमारआचार्य
९, शारदा श्रेष्ठ
१०, सिताराम कार्की
११, हरिशरण दश

समितिलाई सल्लाहकारहरू:-
————————-
१, नारायण श्रेष्ठ
२,गंगा राज शर्मा पौडेल
३,मन्धिर प्रसाद तिमिलसिना
४, ईश्वरी प्रसाद महारात्ट्टा
५, अन्जना शाह
६, डाक्टर: प्रभात अधिकारी

कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने ,सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार इम्यूनिटीु अर्थात प्रतिरक्षा प्रणाली भएको विज्ञहरूको भनाइलाई सम्मान गर्दै
हामी नेपाली ग्लोबल अन्ताराष्ट्रीय समीति यस सामाजिक कार्यमा तन,मन र बचन दिएर खट्ने संयोजक सदस्य स्वयंसेवकहरु सबै लाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गर्दछौ ।

टेक वाईवा लामा
उपा-अध्यक्ष( हामी नेपाली ग्लोबल)
संयोजक:-अन्तर्राष्ट्रीय समीति
कोविड – १९ महामारी ( टास्क फोर्स) २०२०

 

 

तपाईको प्रतिक्रिया