काठमान्डाँै े ।

नेपाली सुगम गीत संगीतको फाटँमा निकैका संगीतकार डि आर अटुको संगीतमा गायिका मिलन नेवारको आवाजमा गजल ”कहाँ जानु भो हजुर” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

युुगल जोडी विचको प्रेमका रागहरुलाई गीतका शब्दहरुमा भेटन सकिन्छ । गीतमा जिवनमा एक साथ बाच्नको लागी निरन्तर लागी परेको भावना ब्यक्त गरिएको छ । गंगा पौडेलको शब्द गजलमा रहेको छ ।

आफनी मायालु हराउदाको पललाई गीतमा ब्यक्त गरिएको छ । सहयात्रा एल्बममा समावेश भएको गीतलाई डि आर अटुले आफनो युटुव मार्फत सार्वजनिक गरेका हुन ।

”कहाँ जानु भो हजुर” गीतको लिरिकल भिडियोे हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया