काठमाडौं- गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ । गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् । दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् । गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ । गीतले माया–पिरतीका कुरालाई उजागर गरेको छ । हेरौं भिडियो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘आचार्य’को प्रदर्शन मिति तय ! साउनमै दर्शकमाझ आउने संकेत, केही दिनमै औपचारिक घोषणा
दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेको फिल्म ‘आचार्य’को प्रदर्शन मितिबारे चासो झन् बढ्दै गएको छ । अभिनेता निखिल उप्रेती...
श्रीजन पण्डित, सबिन नेपाली र राधिका राउतको अभिनयमा वियोगान्त लोकदोहोरी गीत “पहिलो घरबार” सार्वजनिक
काठमाण्डौ । कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै जान्छ र त्यो मायाँ वैवाहिक जीवनमा परिणत हुन्छ, उनीहरुले स...
कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ...
विश्वकपको माहोलमा सुपर सुरेशको ‘गोल गोल’ सार्वजनिक, १६ महिनाको संघर्षपछि दर्शकमाझ
विश्वभर फुटबलप्रेमीहरू विश्वकपको उत्साहमा रमाइरहेका बेला गायक सुपर सुरेश (सुरेश कार्की) ले आफ्नो नयाँ म्युजिक भिडियो ‘गो...
शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीत ‘ऐना फुटेको’ सार्वजनिक
काठमाडौँ । गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’को सार्वजनिक भएको छ । चर्चित गीतकार ...
काव्य म्युजिक अवार्ड २०८३ निकै भव्यताका साथमा सम्पन्न
काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना भएको काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेटप्रेशक...










