कहिले यस्तो चीजको आवश्यकता पर्छ जसलाई नगद दिएर पनि खरिद गर्न पाउदैनौ । कहिले हाम्रो आर्थिक अभावको कारण खरिद गर्न पाएका हुँदैनौ । यस्तो अवस्थामा ऋण लिने गरिन्छ । घर ऋण, शिक्षा ऋण, कृषि ऋण जस्ता ऋणहरुको प्रकार छन् ।

बैंकमा ऋण लिनलाई बैंकमा केही न केही जम्मा गर्नु आवश्यक पर्छ । विश्वासको लागि ऋण दाताहरुले घरको लालपुर्जा, पसलको पुर्जा वा सर्टिपिकेट जस्ता कागजात राखेर मात्र ऋण दिने गर्छन् । तर, आज हामी ऋण दिने एक यस्तो कम्पनीको बारेमा कुरा गर्न चाहान्छौ, जसले केटीको निर्वस्त्र तस्वीर हेरेर ऋण दिन्छ । जीडाआइबो नामको कम्पनीले ग्राहकलाई अनलाइन ऋण दिने गर्छ । त्यो कम्पनीले ऋण दिन कुनै एजेन्टको जरुरत पर्दैन । न त कोही साक्षी बस्नुपर्छ । मात्र एक शर्तको पालना मान्नुपर्छ ।

शर्तमा केटीले जमानतको लागि आफ्नो नग्न तस्वीर जम्मा गर्नुपर्छ । जहाँ तस्वीर लिदाँ केटीहरु नग्न भएर आफ्नो परिचय पत्रको साथमा पोज दिने गर्छन् । निश्चित समयावधि पछि यदि कोही ऋण चुकाउन असमर्थ भएमा केटीहरुलाई कम्पनीले यस्तो व्यवहार गर्छ जुन हामी सोच्न पनि सक्दैनौ ।

यदि दिएको समय भित्र केटीले ऋण तिर्न नसकेमा कम्पनीले केटिको नग्न फोटो परिवार र चिनजानका सबै मानिसहरुकोबीचमा भाइरल गराईदिन्छ । कम्पनीले केटीको फोटो र पुरै डिटेलको साथमा सामाजिक सञ्जालमा सेयर गरिदिन्छ । एजेन्सी

तपाईको प्रतिक्रिया