काठमान्डाँै ।
रामेछापको खाडादेवी गाउँ पालिका वडा न २ मा जन्मनु भएका भिम बा कार्की को जीवन सङगिनी मसिना कार्कि बाट ३ छोरा र एक छोरी होम बा कार्की ,कल्याण रतन कार्की , पदम बा कार्की र छोरी मखमली खत्री को जन्म भएको थियो। निज भिम बा कार्कि को उपचारको क्रममा २०७७र०५र२५ गते निधन भएको थियो । दानराज मुवि का निर्माता कल्याण रत्न कार्की प्रती दानराज मुवि परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

https://youtu.be/2gGJQkbSbQs

तपाईको प्रतिक्रिया