मुम्बई– टेलिभिजन क्षेत्रमा सक्रिय कलाकारहरुका लागि प्रतिभाका साथै सुन्दर देखिनु पनि आवश्यक हुन्छ ।

जति एउटा अभिनेता अथवा अभिनेत्रीको अभिनयले महत्व राख्छ, त्यति नै उनीहरुको सुन्दरताले पनि ।

आफूलाई सुन्दर बनाउनका लागि भारतीय टेलिभिजनबाट प्रसारण हुने धारावाहिकका थुप्रै अभिनेत्रीहरुले प्लास्टिक सर्जरीको सहारा लिएका छन् ।

प्लास्टिक सर्जरीको सहयोगले ती अभिनेत्रीहरुले आफ्नो लुक पूर्ण रुपले परिवर्तन गराएका छन् ।

आज हामी त्यस्तै केही अभिनेत्रिहरुको बारेमा जानकारी दिँदैछौं स्

मौनी राय

मौनी रायले धारावाहिक क्योंकि सास भी कभी बहू थी मार्फत अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् । यसबीच मौनीले धेरै पटक सर्जरीको सहयोगलले आफ्नो सुन्दरतालाई निखार्नमा कुनै पनि कसर बाँकी छाडेकी छैनन् ।

गौहर खान

बिग बोस ७ को उपाधि आफ्नो नाममा लेखाइसकेकी गौहर खानको सुन्तरताको जो कोहीले प्रसंशा गर्छ । बलीवुड र सानो पर्दाका साथै गौहरले मोडलिङ की संसारमा पनि आफ्नो स्थान बनाएकी छिन् । त्यसो त गौहर ती अनिभेत्री अन्तर्गत गर्छिन, जसले लिप सर्जरी अर्थात ओठको सर्जरी गराएकी छिन् । गौहरले एउटा अन्तर्वाताको क्रममा लिप जबबाट गुज्रिएको बताएकी थिइन् ।

सारा खान

अभिनेत्री सारा खानले खेकी महिनाअघि मात्र आफूले ओठको प्लाष्टिक सर्जरी गराएको स्विकारेकी हुन् । उनको ओठ नराम्रो भएकाले मानिसहरुले त्यसको मजाक उठाउने उनले गुनासो गरेकी थिइन् ।

रश्मि देसाई

अभिनेत्री रश्मि देसाईलाई कर्लस टेलिभिजनको धारावाहिक ‘उतरन’ बाट एउटा नयाँ परिचय मिल्यो । रश्मिले ‘नच बलिए’ मा पनि भाग लिइसकेकी छिन् । रश्मि देसाईका पुराना तस्वीरहरु हेर्ने बित्तिके उनले अन्य अभिनेत्रीले झैं सर्जरी गराएकी हुन् भन्ने अनुमान गर्न गाह्रो पर्दैन ।

संभावना सेठ

उत्तेजक अभिव्यक्ति दिएर मानिसहरुको ध्यान आकर्षित गर्ने संभावना सेठले पनि सर्जरी गराइसकेक छिन् ।

पूनम पाण्डे

आफ्नो हाउभाउ तथा प्रस्तुतीकरण मानिसहरुको ध्यान आकर्षित गर्ने मोडल गर्ने मोडल पूनम पाण्डेलेले एक, दुई होइन धेरै पटक प्लाष्टिक सर्जरी गराएको बताइन्छ ।

तपाईको प्रतिक्रिया