बागलुङ्गे मोडेलको छवि बनँएका निर्मल क्षेत्रीले आफैले गाएको अभिनय र निर्देशन गरेको गित बालै फरर यतिखेर चर्चामा छ । चर्चा गितको भन्दा बढि भिडियोको छ । उनको गितको म्युजिक भिडियोमा मोडेल सरु धिमालको बोल्ड विक्नीको चर्चा र विरोध पनि भएको छ । निर्मल क्षेत्री र बबिना किरातीको स्वर रहेको बालै फरर गित फाइटर गित भनेर निर्मले नाम दिएका छन् ।गितको कम्पोज, लिरिक्स पनि क्षेत्री आफ्नै छ । भिडियोमा निर्मल,सरु धिमालसँगै यामुना रसालकोको अनिनय छ । भिडियाके कोरियोग्राफि राइभि डि विस्टले गरेको हो ।

भिडियोको निर्देशन समेत आफैले गरेका छन् । अधुनिकतातिर गैरहेको समाजमा यत्तिको सिन पच्ने र यस्तै सिनको माग भएको उनको दाबी छ । यो सामान्य विषय हो कुनै ठुलो नभएको र गितको कथाले नै बोल्ड सिन मागेकोले भिडियोमा भेराइटि दिएको क्षेत्रीको भनाइ छ । बलिउड हरिउडको यो भन्दा बोल्ड सिन हेर्न सक्ने अनि विरोध गर्नुको तुक नभएको पनि उनको भनाइ छ । गित तथा भिडियो निर्मल क्षेत्रीको आफ्नै युटुव च्यानलबाट हिजो सार्वजनिक भएको हो ।

भिडियो सहित

तपाईको प्रतिक्रिया