काठमाडौँ – नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड -२०७७ मा बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रश्मिला श्रेष्ठ “राष्ट्रिय नारि सम्मान-२०७७ बाट सम्मानित भएकी छिन। रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर संचालन गर्दै बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी रश्मिला श्रेष्ठलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै प्रमुख अतिथि माननीय शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको हात बाट “राष्ट्रिय नारि सम्मान-२०७७” प्रदान गरिएको छ।

बरिष्ट महिला उद्धमी सौन्दर्यकला ब्यबसायी तथा समाजसेवीका रुपमा आफ्नो क्षेत्र मार्फत युवा वर्गलाइ रोजगार सिर्जना गर्दै नारि सक्तिकरणको उदाहरण बनि राष्ट्र र समाजलाई पुर्याउदै आएको अतुलनिय योगदानको कदर स्वरुप रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि अध्यक्ष युवा ब्यबसायी बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित गरिएको थियो ।

सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको नेपालको न. १ पार्लर तथा फेसियल हाउस रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया