युथ कृयसन नेपाल द्वारा आयोजित मिस्टर एण्ड मिस वेष्ट मोडलको सम्पूर्ण सहभागीहरु द्वारा काठमाडौंको नागार्जुन नगरपालिकाको व्हाईट गुम्बा स्थित च्यान डाँडामा २०७७ असोज २५गते शनिबार आयोजना गरेको चङ्गा चेट कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। जसमा सहभागिता जनाउने सम्पूर्ण प्रतिश्प्रधिहरुमा धन्यबाद ज्ञापन गर्दै बिजेताहरुलाइ युथ कृयसन नेपालका अध्यक्ष रबि लामाले बिजेताहरुलाई पुरस्कार वितरण गरेका छन्।
प्रथम पुरस्कार-खसि
सनिश महर्जन (ढल्कु)
द्वितीय पुरस्कार १ कार्टुन टुबोर्ग बियर
स्रिभैरब नाथ (नागर्जुन )
त्रितुय पुरस्कार १ कार्टुन टुबोर्ग बियर
राजेस पुतुवार (नागर्जुन)
चङ्गा चेटको उपाधि सनिश महर्जनलाइ
