सांगितिक आकाशकाे चम्किलाे तारा प्रकाश प्रतिक्षा काे नया डानसिङ गित सार्बजनिक भएकाे छ | प्रकाश प्रतिक्षा सानै उमेर देखि कलाकारिता क्षेत्रमा सक्रिय थिए | गजल लेखन देखि २ दर्जन भन्दा बढि गितमा आवाज दिइ सकेका छन प्रकाशले केहि गितहरुमा संगित समेत गरेका छन भने प्रतिक्षा,दुखेकाे मुटु र निदाएकाे मान्छे गजल संग्रह समेत प्रकाशन गरि सकेका छन ! निकै मेहेनत गर्ने प्रकाश दर्सक माझ “नाच्याे मायाले ” बाेलकाे गीत लिएर अाएका छन |

शब्द रबिन बस्नेत काे छ संगित र आवाज प्रकाश प्रतिक्षाकाे नै रहेकाे छ । प्रतिक्षाकाे यस गितमा निर्देशन बिक्रम चाैहान माेडलमा बिना राउत,सराेज प्रजा र बिक्रम चाैहानले अभिनय गर्नु भएको छ |

पुर्खौली घर सन्खुवासभा रहेको गायक प्रकाशको नया डानसिङ गित “नाच्याे मायाले” Prakash pratiksha युटुब च्यानलबाट सार्बजनिक भएको छ।
माया प्रेममा परेको भाब टिपिकल शब्दको नाच्याे मायाले गित कर्णप्रीय रहेको छ ।

तपाईको प्रतिक्रिया