विराटनगर , माघ २८

लोकदोहोरी क्षेत्रमा स्थापित बनिसकेका रुकुमेली गायक अमित बावु रोकाय र पुर्णिमा सेन ठकुरीको सुमधुर आवाजमा नयाँ मौलिक लोकदोहोरी ‘खोटो भाग्य ’ बोलको गीत बजारमा आएको छ । सांगितिक यात्रालाई निरन्तरता दिने क्रममा आफनो परम्परा र जिवनका भोगाइहरुका जिवन्त गितहरु सो गितमा ब्यक्त गर्नुभएको छ । भद्र नकालको शव्द,अमितबावु रोकायको लयमा रहेको गितलाई केही समय पछि भिडियो सहित बजारमा ल्याउने तयारी रहेको गायक रोकायले बताए ।

तपाईको प्रतिक्रिया