नेपाली गित सँगितको बजारमा पछिल्लो समय लाई लक्षित गरी सागर सिञ्जाली मगर र कला मगरको स्वरमा “पिरतीको भाषा” नामक गित बजारमा आएको छ । सागर र कलाको यो भन्दा पहिले “आशु बेच्ने बजार” नामक गित बजारमा लिएर आएको थिए जुन गितले धेरै सफलताको पनि पाएको थियो । त्यही गितको अपार सफलताको पछि मालती डिजिटल म्यूजिक प्रा लीको प्रस्तुतीमा रामु खड्काको मनै छुने लय सिर्जना भित्र रामु सिञ्जाली मगर र आकाश खनालको उत्कृष्ट शब्द सिर्जना मा यो गित बजारमा आएको छ ।

गितको म्यूजिक भिडियो मा अञ्जली अधिकारी र आकाश खनालके अभिनय रहेको छ । अमर शाक्यको सम्पादन रमेश घिमिरेको छायाँकन तथा कपिल लामाको म्यूजिक भिडियो मा निर्देशन रहेको छ । यो गितको सफलताको लागी धेरै भन्दा धेरै शुभकामना ।

गितको पूरा भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया