रोशन पोखरेल फागुन १६, काठमाडौं । प्रतिभाशालि पुर्वेली गायक देवकुमार मगरको सुमधुर आवाजमा नयाँ पप गित ‘मेरी सोल्टिनी’ बजारमा आएको छ । तोरण श्रेष्ठको शब्द, देवकुमार मगरको संगीतमा‘मेरी सोल्टिनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ । आफनी प्रेमीलाई रिष राँग फालेर आफु सगै बस्नको लागी अनुरोध गरिएको छ । पछिल्लो समय चर्चामा रहेका निर्देशक एकान्त मगरले निर्देशन भिडियोलाई गरेका छन् ।शनि सुनवारको छायाँकन , अर्जुन खड्काको सम्पादन रहेको भिडियोमा जुना मगर र काजु तामाङको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया