काठमाडौ । युवा गायक संगम राइले ‘पानी पानी ’बोलको गीत बजार लिएर आएका छन् । अहिलेका व्यस्त सगीतकार सनम पुरुषको संगीत रहेको छ । पानी पानी भन्दै म मागुला ,तिमी छट पटाको हेर्नु मेरो प््राण छुटोस नछुटोस छुेटन भने तरबारले सेर्नु ।जस्ता मायालुलाई प्रेमको पिडा गति मार्फत पोखिएको छ । यस गीत बिन्दु समृती राइृको शब्द रचनामा रहेको छ । केवी भण्डारीले संगीत संयोजन गरेका छन भने भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा स्रष्टा गणेश रसिक सम्मानित
लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा संचालन गरिने रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिवारका दिन ...
डा. रुइतलाई पाँच लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने
झापा, १५ चैत । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–...
हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते
झापा, चैत १५ गते । झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएक...
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि
विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । व...
आजको राशिफल : वि.सं. २०८० चैत्र १६ गते शुक्रबार|| श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसाय...
पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
कोकिला भण्डारी धनकुटा, चैत १५ गते । ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका ...