विबेक लोप्चन , काठमान्डौँ
गायक रमित लामाले लाह्युल ह्याङ्ला बोलको गीत बजारमा आएको छ । रमित लामाले प्रबासमा रहेर पनि गीत सङ्गितलाई अघी बढाइरहनु भएको छ । दबिन्द्र तामाङको शब्द,बिश्व दोङको सङ्गित र नोर्बु शेर्पाले सङ्गित सम्योजन गरेका हुन । गायक रमित लामाको आवाज सजिएको गीतलाई प्रतिक मोक्तनले निर्देशन ,सुरेश श्रेष्ठले छायाङ्कन गर्नुभएको छ । भिडियोमा प्रतिक,बिजय,शिला,अन्जु,रोशन,सुरेन्द्र,गङ्गा,साजनको अभिनय रहेको छ् ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया