आर पोखरेल , काठमान्डाँै , जेष्ठ १५
नेपाली संगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्काे हिट गीतहरू सांगीतिक बजारमा आइरहेका छन । नेपाली आधुनिक गायन क्षेत्रमा राम्रो सम्भावना बोकेका सागर संसार राईको आवाजमा रहेको गीत आधुनिक गीतिसंग्रह ‘आमा ’सार्वजनिक भएको छ ।
चन्द्र लामा अनुरागको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मुस्कान मुकारुङले मिक्सिङ गरेका छन । आफनी आमा प्रति समर्पित भएर गीतमा बास्तविक वर्णन गरिएको छ । चन्द्र लामा अनुरागको निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन सापकोटाले छायाँकन गरेका हुन् । गीतको भिडियोमा रस्मि र सुरज खनालले भिडियोमा अभिनय गरेका छन । गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया