काठमाडौं । एस वि एस म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु वि सी र अन्जली गुरुङको लोकदोहोरी गीत “मलाई छोडि”मा चर्चित गायिका पुर्णकला विसी र गायक विष्णु वि सी को आवाजमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको छ । आएको हो । जीवनको भोगाइहरु अभिव्यक्तिको प्रयोग गरिएको गीतलाई विष्णु विसी र अञ्जली गुरुङले लेखेका हुन भने त्यसलाई मौलिक भाका दिने काम सन्तोष विसीले गरेका छन । गीतको भिडियोलाई शम्वु चालिसेले छायाँकन गरेका छन । “मलाई छोडि” भिडियोमा सारिका केसी र विष्णु विसीको अभिनय रहेको छ । गीतको भिडियोलाई रविन विकले आकर्षक रुपमा सम्पादन गरेका छन । मौलिक पनलाई सार्थक हुने किसिमबाट भिडियोलाई शिव विकले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया