असार १५ गतेदेखि रिलीज भएको दिलकुमार घ्लान तामाङको निर्माण र निमा लामा तामाङ निर्देशित नेपाली कथानक चलचित्र “ए सोल्टिनी” हाउसफुल समाचार आएको छ् ।

सबिन श्रेष्ठ स्टारर चलचित्रमा सविनसँगै अर्जुन गुरुङ, गंगा राना मगर,जयनन्द लामा,ज्ञानबहादुर जिम्वा, मन्जु श्रेष्ठलगातका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र जिम्बा फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया