स्वर्गीय दिपक क्षेत्री अभिनित चलचित्र प्रदर्शनमा
काठमाडौं। पुस लागेसंगै दुई साता कुनै पनि नेपाली चलचित्र रिलिज नभएको बजारमा तेस्रो साता एक चलचित्र प्रदर्शनमा आएको छ।
आज शुक्रबारदेखी ‘दम द पावर’नामक चलचित्र प्रदर्शनमा आएको हो। केही सिंगल हलमा मात्र यो चलचित्र प्रदर्शनमा आएको छ। यो झण्डै ६ वर्षअघि निर्माण भएको चलचित्र हो।
चलचित्रमा श्याम कटुवाल, जेनिशा केसी शिर्ष भूमिकामा छन्। केही साताअघि निधन भएका दिपक क्षेत्रीले यो चलचित्रमा खलपात्रको भूम...














